हाम्रो बारेमा

नयाँपाटी वचत तथा ऋण सहकारी संस्था लि. को स्थापना २०५४ साल चैत्र १६ गते २८ जना शेयर सदस्यहरुको दूई हजार आठ सय रुपैया शेयर पूँजीबाट सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको समूदायमा आधारित सहकारी संस्था हो । यस संस्थाको स्थापना अघि समूदायका मानिसहरुले आफ्नो आर्थिक समस्या, अप्ठारा तथा व्यवसाय गर्न परम्परागत तरिका अर्थात गाऊँको जमिन्दार, … Continue reading हाम्रो बारेमा