०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

चाडपर्व वचत

समय समयमा मनाउने मूख्य चाडपर्वलाई सहज किसिमले मनाउन सकियोस भन्ने उद्देश्यले महिला सदस्यहरुलाई लक्षित गरि यो चाडपर्व वचत खाता संचालन गरिएको छ । यो वचत खातामा आफ्नो क्षमता अनुसार संस्थाले तोकेको रकम सम्म जम्मा गर्न सकिनेछ भने हरेक चाडपर्व आउनु १५ दिन अगाडी मात्र रकम निकाल्न सकिनेछ ।

विशेषताहरु :

  • न्यूनतम रु १०० खातामा राखि खाता खोल्न र संचालन गर्न सकिने
  • वचतमा ५.५ % व्याज प्रदान गरिनेछ ।
  • हरेक चार्डपर्व आउनु १५ दिन अगाडी मात्र वचत निकाल्न सकिने
  • चार्डपर्वको लागि आवश्यक रकम जुटाउनको लागि वचत गर्न बानीमा प्रोत्साहन गर्ने
  • गृहिणी दिदिवहिनीहरुले मात्र खाता खोल्न सकिनेछ

हाम्रा सेवाहरु

ATM सेवा

ATM सेवा : संस्थाले सदस्यहरुको सहज र सरल बैकिङ्ग सेवाको लागि नयाँपाटी SCT डेविट (ATM) कार्ड जारी गरेको छ ।…

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ…

आवधिक ऋण

संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा अधिकत्तम वचत गरेको रकमको…

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा रु. १ करोड अवधि …

आपतकालिन ऋण

कुनै सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नुपर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको…

घरायसी ऋण

धार्मिक तथा सामाजिक कार्य, आकस्मिक, औषधिउपचार, चाडपर्व र अन्य भैपरि आउने कार्यका लागि प्रदान गरिने ऋणलाई घरायसी ऋण भनिनेछ ।…

जग्गा खरिद ऋण :

बिक्रि प्रयोजन वा अचल सम्पत्ति निर्माणको लागि जग्गा खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई जग्गा खरिद ऋण भनिनेछ । विशेषताहरु…

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ । विशेषताहरु :  ऋण सिमा रु.१ करोड अवधि :…

हायर पर्चेज ऋण

निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । विशेषताहरु :…

वैैदेशिक रोजगार ऋण

विदेशमा रोजगारको लागि जान प्रदान गरिने ऋणलाई वैदेशिक रोजगार ऋण भनिनेछ । विशेषताहरु : ऋण सिमा रु.५ ० लाख अवधि…