सदस्यता प्राप्त भएको मिति देखि मासिक रुपमा वा अग्रिम रुपमा संस्थाले तोकेको रकम वचत गर्न सकिनेछ । संस्थाको सदस्यहरुको वित्तीय अवस्था भविश्यमा सुदृढ होस् भन्ने साथै सदस्यले आफ्नो चाहना अनुरुप यस वचत खाताको रकमबाट संस्थाको शेयर पूँजी बृद्धि गर्न सक्ने उद्देश्यले यो वचत खाता संचालन गरिएको छ ।