०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

बाल वचत

सदस्यले आफ्नो १० वर्ष भन्दा मुनीका छोरा छोरीको नाममा संस्थामा बाल वचत खोल्न सकिनेछ । बाल बचत खातामा मासिक रुपमा संस्थाले तोके अनुसार वा सो भन्दा बढी रकम जम्मा गर्न सकिनेछ । वचत खातामा जम्मा रकम १६ वर्ष अगावै वचत फिर्ता गर्न सकिने छैन भने १६ वर्ष पुरा भएपछि शेयर सदस्यमा परिणत गर्न सकिनेछ ।

विशेषताहरु :

  • सदस्यका १६ वर्ष मूनिका बाल बालिकाको मात्र खाता खोल्न सकिनेछ ।
  •  न्यूनतम रु १०० खातामा राखि खाता खोल्न सकिनेछ ।
  • न्यूनतम मासिक रु १०० वा त्यो भन्दा बढी रकम जम्मा गर्न सकिनेछ ।
  • वचतमा ७.५% व्याज प्रदान गरिनेछ ।
  • बाल बालिका १६ वर्ष पूरा भएपछि शेयर सदस्यमा परिणत गर्न सकिनेछ ।

हाम्रा सेवाहरु

ATM सेवा

ATM सेवा : संस्थाले सदस्यहरुको सहज र सरल बैकिङ्ग सेवाको लागि नयाँपाटी SCT डेविट (ATM) कार्ड जारी गरेको छ ।…

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ…

आवधिक ऋण

संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा अधिकत्तम वचत गरेको रकमको…

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा रु. १ करोड अवधि …

आपतकालिन ऋण

कुनै सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नुपर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको…

घरायसी ऋण

धार्मिक तथा सामाजिक कार्य, आकस्मिक, औषधिउपचार, चाडपर्व र अन्य भैपरि आउने कार्यका लागि प्रदान गरिने ऋणलाई घरायसी ऋण भनिनेछ ।…

जग्गा खरिद ऋण :

बिक्रि प्रयोजन वा अचल सम्पत्ति निर्माणको लागि जग्गा खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई जग्गा खरिद ऋण भनिनेछ । विशेषताहरु…

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ । विशेषताहरु :  ऋण सिमा रु.१ करोड अवधि :…

हायर पर्चेज ऋण

निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । विशेषताहरु :…

वैैदेशिक रोजगार ऋण

विदेशमा रोजगारको लागि जान प्रदान गरिने ऋणलाई वैदेशिक रोजगार ऋण भनिनेछ । विशेषताहरु : ऋण सिमा रु.५ ० लाख अवधि…