सदस्यको वृद्धावस्थाको लागि आर्थिक रुपमा सुरक्षित गर्ने उद्देश्यले ४० वर्ष माथि ५० वर्ष उमेर ननाघेकोे सदस्यहरुको लागि यो खाता संचालन गरिएको छ । यो वचत खातामा संस्थाले तोकेको अनुसार वा आफ्नो क्षमता अनुसार सो रकम बढी रकम सम्म जम्मा गर्न सकिनेछ भने सदस्य ६० वर्ष उमेर पुगे पछि मात्र वचत रकम निकाल्न सकिनेछ ।