Celebrating 28th AGM (2082/08/27)
Celebrating 28th AGM (2081/082)
28th AGM(2081/082)
Celebrating 28th AGM(2081/082)
नयाँपाटी वचत तथा ऋण सहकारी संस्था लि. को स्थापना २०५४ साल चैत्र १६ गते २८ जना शेयर सदस्यहरुको दूई हजार आठ सय रुपैया शेयर पूँजीबाट सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको समूदायमा आधारित सहकारी संस्था हो । यस संस्थाको स्थापना अघि समूदायका मानिसहरुले आफ्नो आर्थिक समस्या, अप्ठारा तथा व्यवसाय गर्न परम्परागत तरिका अर्थात गाऊँको जमिन्दार, साहूँहरुबाट आफनो घरजग्गा धितो राखि चर्को व्याजदरमा ऋण लिने गरेको थियो । फलस्वरुप उनीहरुले उक्त ऋण तिर्न नसकी आफनो घरजग्गा गुमाउन परेको स्थिति थियो । यहि तितो यर्थाथलाई आत्मासाथ गरी समूदायका छरिएर रहेको स–साना पूँजीलाई…
01
Feb