०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

“सम्पत्ति शुद्धीकरण निवारण अभिमुखिकरण” कार्यक्रम सम्पन्न

मिति २०७६ पौष २४ गते गोकर्णेश्वर नगरपालिकाको प्रमुख श्री सन्तोष चालिसे ज्यू को प्रमुख अतिथिको आतिथ्यतामा नयाँपाटी साकोसको व्यवस्थापन, सहकारी विभागको प्राविधिक सहयोग तथा कास्कूनको आयोजनामा “सम्पत्ति शुद्धीकरण निवारण अभिमुखिकरण” कार्यक्रम गोकर्णेश्वर नगरपालिका भित्रका सहकारीहरुको उल्लेखनिय सहभागीतामा भयो ।

हाम्रा सेवाहरु

सरल ऋण

सदस्यहरुको सुविधालाई ध्यानमा राखि घरायसी ,शैक्षिक, व्यापार र अन्य प्रयोजनको लागि सरल ऋण लगानी गरिन्छ । यस ऋणको व्याजदर ७…

ATM सेवा

ATM सेवा : संस्थाले सदस्यहरुको सहज र सरल बैकिङ्ग सेवाको लागि नयाँपाटी SCT डेविट (ATM) कार्ड जारी गरेको छ ।…

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ…

आवधिक ऋण

संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा अधिकत्तम वचत गरेको रकमको…

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा रु. १ करोड अवधि …

आपतकालिन ऋण

कुनै सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नुपर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको…

घरायसी ऋण

धार्मिक तथा सामाजिक कार्य, आकस्मिक, औषधिउपचार, चाडपर्व र अन्य भैपरि आउने कार्यका लागि प्रदान गरिने ऋणलाई घरायसी ऋण भनिनेछ ।…

जग्गा खरिद ऋण :

बिक्रि प्रयोजन वा अचल सम्पत्ति निर्माणको लागि जग्गा खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई जग्गा खरिद ऋण भनिनेछ । विशेषताहरु…

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ । विशेषताहरु :  ऋण सिमा रु.१ करोड अवधि :…

हायर पर्चेज ऋण

निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । विशेषताहरु :…