संस्थाले सदस्यहरुको रु ५ हजार देखि माथिको एकमुष्ठ वचत निश्चित ३ महिना, ६ महिना, ९ महिना, १२, २४ र ३६ महिनाको अवधि सम्म राख्दामा उच्चतम प्रतिफल दिने उद्देश्यले यो आवधिक वचत संचालन गरिएको छ ।
विशेषताहरु :
त्रैमासिक व्याज निकाल्न सकिनेछ ।
आफ्नो रकमको ९० प्रतिशत ऋण सुविधा ।
ऋणको व्याजदर आवधिक वचतमा प्राप्त हुने व्याजदरमा ३ प्रतिशत थप ।