संघ, संस्था, स्कूल तथा कलेजका कर्मचारीहरुको तलब रकम जम्मा गर्न सकियोस भन्ने उद्देश्यले यो वचत खाता संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।
विशेषताहरु
संघ, संस्था, स्कूल तथा कलेजका कर्मचारीहरुको खाता खोल्न सकिनेछ ।
शून्य मौज्दातमा खाता संचालन गर्न सकिनेछ ।
वचतमा ५ % व्याज प्रदान गरिनेछ ।
सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिनेछ ।