०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

दैनिक वचत

संस्थाले सदस्यहरुको आफ्नो व्यापार व्यवसायबाट प्राप्त रकम दैनिक रुपमा जम्मा गर्ने बानीमा प्रोत्साहन गर्ने उद्देश्यले यो दैनिक वचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।

विशेषताहरु :

  • न्यूनतम रु १०० खातामा राखि खाता खोल्न र संचालन गर्न सकिनेछ ।
  • वचतमा ५ प्रतिशत व्याज प्रदान गरिनेछ ।
  • दैनिक वचत खातामा त्रैमासिक रुपमा ( असोज, पौष, चैत्र र असार मसान्तमा) व्याज जम्मा गरिनेछ ।
  • सदस्यको चाहना अनुसार जतिपनि रकम जम्मा गर्न र रकम निकाल्न सकिने
  • दैनिक व्यवसाय, घरदैलो बाट वचत जम्मा गर्न सकिने वचत तथा ऋणको व्यालेन्सको बारेमा कर्मचारीसँग रहेको मोबाइल एजेन्सी मार्फत आफू रहेको स्थान मै जानकारी लिन सकिनेछ ।

हाम्रा सेवाहरु

ATM सेवा

ATM सेवा : संस्थाले सदस्यहरुको सहज र सरल बैकिङ्ग सेवाको लागि नयाँपाटी SCT डेविट (ATM) कार्ड जारी गरेको छ ।…

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ…

आवधिक ऋण

संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा अधिकत्तम वचत गरेको रकमको…

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा रु. १ करोड अवधि …

आपतकालिन ऋण

कुनै सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नुपर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको…

घरायसी ऋण

धार्मिक तथा सामाजिक कार्य, आकस्मिक, औषधिउपचार, चाडपर्व र अन्य भैपरि आउने कार्यका लागि प्रदान गरिने ऋणलाई घरायसी ऋण भनिनेछ ।…

जग्गा खरिद ऋण :

बिक्रि प्रयोजन वा अचल सम्पत्ति निर्माणको लागि जग्गा खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई जग्गा खरिद ऋण भनिनेछ । विशेषताहरु…

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ । विशेषताहरु :  ऋण सिमा रु.१ करोड अवधि :…

हायर पर्चेज ऋण

निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । विशेषताहरु :…

वैैदेशिक रोजगार ऋण

विदेशमा रोजगारको लागि जान प्रदान गरिने ऋणलाई वैदेशिक रोजगार ऋण भनिनेछ । विशेषताहरु : ऋण सिमा रु.५ ० लाख अवधि…