संस्थाको सदस्यहरुलाई निरन्तर रुपमा बित्तिय सेवा र व्यवसाय, घरदैलोबाट सरल तरिकाले वचत गराउने उद्देश्यले यो सरल वचत संचालन गरिएको छ । यस खातामा सदस्यले आफ्नो क्षमता र चाहना अनुसार रकम जम्मा गर्न सकिनेछ भने आफूलाई चाहिएको बेला तुरुन्त रकम निकाल्न सकिनेछ ।