October 12, 2026 | News, Notice असोज २५ गते, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २९औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।