२४ साउन, काठमाडौं । नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले एसिया कप छनोट खेल गुमाउने भएका छन् । १९ सदस्यीय प्रारम्भिक टोलीमा उनको नाम परेको छैन । नेदरल्याण्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेलका क्रममा औंलामा चोट लागेका कारण शरद नेपालको प्रारम्भिक टोलीमा नपरेका हुन् । फिल्डिङका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेपछि उनले दास्रो एकदिवसीय२४ साउन, काठमाडौं । नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले एसिया कप छनोट खेल गुमाउने भएका छन् । १९ सदस्यीय प्रारम्भिक टोलीमा उनको नाम परेको छैन । नेदरल्याण्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेलका क्रममा औंलामा चोट लागेका कारण शरद नेपालको प्रारम्भिक टोलीमा नपरेका हुन् । फिल्डिङका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेपछि उनले दास्रो एकदिवसीय