०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ । कृषि तथा पशुपालन ऋण, व्यवसायिक ऋण, वैदेशिक रोजगार ऋण, हायर पर्चेज ऋण, आवास ऋण, शैक्षिक ऋण, जग्गा खरिद ऋण, घरायसी ऋण शिर्षकमा सदस्य धनजमानी ऋण प्रदान गरिनेछ ।

विशेषताहरु ः

  • ऋणको सिमा र अवधि :
    1.  सदस्यता प्राप्त गरि पहिलो पटक ऋण कारोबारको हकमा रु १ लाख सम्म प्रदान गर्न सकिनेछ । किस्तावन्दी ऋण भुक्तानीको हकमा ऋणको भाखा अधिकतम ३ वर्ष र एकमुष्ट भुक्तानीको हकमा भाखा १ वर्ष रहनेछ ।
    2.  दोस्रो पटक वा सो भन्दा माथी ऋण कारोवारको हकमा रु २ लाख सम्म प्रदान गर्न सकिनेछ । किस्तावन्दी ऋण भुक्तानीको हकमा ऋणको भाखा अधिकतम ३ वर्ष र एकमुष्ट भुक्तानीको हकमा भाखा १ वर्ष रहनेछ ।
  • भुक्तानी तरिका  मासिक, एकमुष्ठ
  • व्याजदर  यस शिर्षकमा किस्तावन्दी ऋण भुक्तानीको हकमा १४.५ प्रतिशतका  दरले ब्याज लाग्नेछ ।

हाम्रा सेवाहरु

ATM सेवा

ATM सेवा : संस्थाले सदस्यहरुको सहज र सरल बैकिङ्ग सेवाको लागि नयाँपाटी SCT डेविट (ATM) कार्ड जारी गरेको छ ।…

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ…

आवधिक ऋण

संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा अधिकत्तम वचत गरेको रकमको…

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ । विशेषताहरु ऋण सिमा रु. १ करोड अवधि …

आपतकालिन ऋण

कुनै सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नुपर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको…

घरायसी ऋण

धार्मिक तथा सामाजिक कार्य, आकस्मिक, औषधिउपचार, चाडपर्व र अन्य भैपरि आउने कार्यका लागि प्रदान गरिने ऋणलाई घरायसी ऋण भनिनेछ ।…

जग्गा खरिद ऋण :

बिक्रि प्रयोजन वा अचल सम्पत्ति निर्माणको लागि जग्गा खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई जग्गा खरिद ऋण भनिनेछ । विशेषताहरु…

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ । विशेषताहरु :  ऋण सिमा रु.१ करोड अवधि :…

हायर पर्चेज ऋण

निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । विशेषताहरु :…

वैैदेशिक रोजगार ऋण

विदेशमा रोजगारको लागि जान प्रदान गरिने ऋणलाई वैदेशिक रोजगार ऋण भनिनेछ । विशेषताहरु : ऋण सिमा रु.५ ० लाख अवधि…