कार्यालय समय : सोमबार – शुक्रबार: ९:०० – ५:०० कारोबार समय: ९:०० – ४:०० +९७७ १४८ ००८८१
नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. — Nayapati Saving & Credit Cooperative Ltd.
ताजा सूचना

ऋण सेवा

Term Deposit Loan

आवधिक ऋण

संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ ।

सीमा:
अधिकतम बचत गरेको रकमको ९० प्रतिशत
अवधि:
अधिकतम बचत भुक्तानीको लागि तोकिएको मिति सम्म
ब्याज:
+३%

विशेषताहरू

  • ऋण सिमा अधिकतम बचत गरेको रकमको ९० प्रतिशत
  • अवधि : अधिकतम बचत भुक्तानीको लागि तोकिएको मिति सम्म
  • भुक्तानी तरिका : मासिक, एकमुष्ठ
  • ब्याजदर बचत तोकिएको ब्याजदरमा ३ प्रतिशत थप
Home Loan

आवास ऋण

घर निर्माण, मर्मत तथा थप गर्न प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ ।

सीमा:
रु.१ करोड ५० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.९९%

विशेषताहरू

  • ऋण सिमा रु.१ करोड ५० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.९९ प्रतिशत
Agriculture & Livestock Loan

कृषि तथा पशुपालन ऋण

नगदेवाली, तरकारी खेती, फलफुल खेती, कुखुरापालन, माछापालन, पशुपालन आदि कार्यका लागि प्रदान गरिने ऋणलाई कृषि तथा पशुपालन ऋण भनिनेछ ।

सीमा:
रु.३० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
४%

विशेषताहरू

  • ऋण सिमा रु.३० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ४ प्रतिशत
Household Loan

घरायसी ऋण

धार्मिक तथा सामाजिक कार्य, आकस्मिक, औषधिउपचार, चाडपर्व र अन्य भैपरि आउने कार्यका लागि प्रदान गरिने ऋणलाई घरायसी ऋण भनिनेछ ।

सीमा:
रु.१५ लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.९९%

विशेषताहरू

  • ऋण सिमा रु.१५ लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.९९ प्रतिशत
Land Purchase Loan

जग्गा खरिद ऋण

बिक्री प्रयोजन वा अचल सम्पत्ति निर्माणको लागि जग्गा खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई जग्गा खरिद ऋण भनिनेछ ।

सीमा:
रु.१ करोड ५० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.९९%

विशेषताहरू

  • ऋण सिमा रु.१ करोड ५० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.९९ प्रतिशत
Member Guarantee Loan

सदस्य धनजमानी ऋण

संस्थामा सदस्यले राखेको बचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋणलाइ सदस्य धनजमानी ऋण भनिनेछ । कृषि तथा पशुपालन ऋण, व्यवसायिक ऋण, वैदेशिक रोजगार ऋण, हायर पर्चेज ऋण, आवास ऋण, शैक्षिक ऋण, जग्गा खरिद ऋण, घरायसी ऋण शिर्षकमा सदस्य धनजमानी ऋण प्रदान गरिनेछ ।

ब्याज:
११.९९%

विशेषताहरू

  • पहिलो ऋणमा रु १ लाखसम्म; किस्ताबन्दी भुक्तानी अवधि अधिकतम २ वर्ष ।
  • दोस्रो र त्यसपछिको ऋणमा रु २ लाखसम्म; किस्ताबन्दी भुक्तानी अवधि अधिकतम २ वर्ष ।
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ११.९९ प्रतिशत
Foreign Employment Loan

वैदेशिक रोजगार ऋण

विदेशमा रोजगारको लागि जान प्रदान गरिने ऋणलाई वैदेशिक रोजगार ऋण भनिनेछ ।

सीमा:
रु.५० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.९९%

विशेषताहरू

  • ऋण सिमा रु.५० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.९९ प्रतिशत
Business Loan

व्यवसायिक ऋण

किराना तथा उपभोग्य पसल, होटल, तालिम केन्द्र, घरेलु तथा साना उद्योग, कलकारखाना, सेवामूलक व्यवसाय (स्कुल, कलेज, अस्पताल, औषधी पसल आदि) लगायतका व्यापार व्यवसायमा प्रदान गरिने ऋणलाई व्यवसायिक ऋण भनिनेछ ।

सीमा:
रु.१ करोड ५० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.७५%

विशेषताहरू

  • ऋण सिमा रु.१ करोड ५० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.७५ प्रतिशत
Education Loan

शैक्षिक ऋण

उच्च शिक्षा आर्जन गर्नको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिनेछ ।

सीमा:
रु.५० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.९९%

विशेषताहरू

  • ऋण सिमा रु.५० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.९९ प्रतिशत
Hire Purchase Loan

हायर पर्चेज ऋण

निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ ।

सीमा:
रु.५० लाख
अवधि:
अधिकतम १० वर्ष
ब्याज:
९.९९%

विशेषताहरू

  • ऋण सिमा रु.५० लाख
  • अवधि : अधिकतम १० वर्ष
  • भुक्तानी तरिका : मासिक साँवा र ब्याज
  • ब्याजदर ९.९९ प्रतिशत

कुन योजना उपयुक्त हो भन्ने निश्चित हुनुहुन्न?

कार्यालयमा सम्पर्क गर्नुहोस् — तपाईंको आवश्यकता अनुसार उपयुक्त बचत वा ऋण शीर्षक छनौट गर्न सहयोग गर्नेछौं ।

सम्पर्क गर्नुहोस्