
आवधिक ऋण
संस्थामा बचत गरेको आवधिक बचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ ।
- सीमा:
- अधिकतम बचत गरेको रकमको ९० प्रतिशत
- अवधि:
- अधिकतम बचत भुक्तानीको लागि तोकिएको मिति सम्म
- ब्याज:
- +३%
विशेषताहरू
- ऋण सिमा अधिकतम बचत गरेको रकमको ९० प्रतिशत
- अवधि : अधिकतम बचत भुक्तानीको लागि तोकिएको मिति सम्म
- भुक्तानी तरिका : मासिक, एकमुष्ठ
- ब्याजदर बचत तोकिएको ब्याजदरमा ३ प्रतिशत थप









