०१-४८००८८१
info@nayapatisaccos.com
गोकर्णेश्वर न. पा. -२ ,नयाँपाटी, काठमाडौं

व्यवस्थापकको प्रतिवद्धता

नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लामो समय देखि सेवा प्रवाह गर्ने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ । संस्थाले राष्ट्रिय रुपमा प्राप्त सम्मान, पुरस्कार मायाँ विश्वासको परिणाम हो । यस अवधिमा संस्थाको सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण र अन्य वित्तिय सेवा प्रवाह गर्न सफल भई सम्पूर्ण वित्तिय समाधानको पहिलो छनांैट नयाँपाटी साकोस वनाउने कार्यमा निरन्तर प्रतिवद्धता जनाउदै सदस्य सन्तुस्ती र गुणस्तरिय सेवा प्रदानमा प्राथमिकता राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । यसलाई थप प्रभावकारी व्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवस्यकता र सन्तुस्टिमा केन्दित भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलव्ध गराउन प्रतिबद्ध छौं । रमेश श्रेष्ठ व्यवस्थापक